होम0700 • HKG
add
टेन्सेन्ट
अघिल्लो दिनको अन्तिम मूल्य
$ ६५६.००
दिनको न्यूनतम र अधिकतम मूल्य
$ ६४१.०० - $ ६५६.००
वर्षको न्यूनतम र अधिकतम मूल्य
$ ३६४.८० - $ ६८३.००
कम्पनीको कुल सेयरको बजार मूल्य
५९.०७ खरब HKD
औसत कारोबार
१.७४ करोड
लागत र आम्दानीको अनुपात
२६.५६
लाभांशबापत हुने कमाइ
०.७०%
धितोपत्र विनिमय हुने मुख्य बजार
HKG
खबरमा
वित्तीय जानकारी
आय विवरण
आय
खुद आम्दानी
| (CNY) | २०२५ जुनinfo | वर्षअनुसार भएको परिवर्तन |
|---|---|---|
आय | १.८५ खरब | १४.५२% |
सञ्चालनसम्बन्धी खर्च | ४४.९१ अरब | २७.७२% |
खुद आम्दानी | ५५.६३ अरब | १६.७९% |
खुद नाफा प्रतिशत | ३०.१५ | २.००% |
प्रति सेयरबाट भएको आम्दानी | ६.७९ | १२.९५% |
EBITDA | ६६.८३ अरब | १८.४४% |
करको प्रभावकारी दर | १६.८४% | — |
ब्यालेन्स सिट
कुल सम्पत्ति
कुल दायित्व
| (CNY) | २०२५ जुनinfo | वर्षअनुसार भएको परिवर्तन |
|---|---|---|
नगद र अल्पकालीन लगानी | ३.८० खरब | ३.१७% |
कुल सम्पत्ति | २०.१३ खरब | २१.६५% |
कुल दायित्व | ८.१० खरब | ११.४२% |
कुल सेयर | १२.०३ खरब | — |
बाँकी सेयरहरू | ९.०८ अरब | — |
बजार मूल्य र बुक मूल्यको अनुपात | ५.३४ | — |
सम्पत्तिबाट प्राप्त लाभ | ७.६४% | — |
पूँजीबाट प्राप्त लाभ | ९.५६% | — |
नगद प्रवाह
नगद मौज्दातमा भएको खुद परिवर्तन
| (CNY) | २०२५ जुनinfo | वर्षअनुसार भएको परिवर्तन |
|---|---|---|
खुद आम्दानी | ५५.६३ अरब | १६.७९% |
गतिविधिहरूबाट प्राप्त रकम | ७४.३८ अरब | ३७.४६% |
लगानीबाट प्राप्त रकम | -४२.९१ अरब | -२९०.९१% |
वित्तीय सेवाबाट प्राप्त रकम | -५४.९३ अरब | ३४.८२% |
नगद मौज्दातमा भएको खुद परिवर्तन | -२३.२० अरब | -२०८.७९% |
स्वतन्त्र नगद प्रवाह | २९.१८ अरब | -१६.८१% |
बारेमा
टेन्सेन्ट होल्डिङ्स लिमिटेड एक चिनियाँ बहुराष्ट्रिय प्रविधि समूह र नियन्त्रक कम्पनी हो जसको प्रधान कार्यालय सेन्जेनमा रहेको छ। यो राजस्वको आधारमा विश्वको सबैभन्दा धेरै कमाई गर्ने मल्टिमिडिया कम्पनीहरू मध्ये एक हो। यो यसको इक्विटी लगानीमा आधारित भिडियो गेम उद्योगमा विश्वको सबैभन्दा ठूलो कम्पनी पनि हो, टेन्सेन्ट गेम्स टेनसेन्ट इन्टरएक्टिभ इन्टरटेन्मेन्ट ग्रुप को उपविभाजन हो जुन खेलहरूको प्रकाशनमा केन्द्रित छ।
सन् १९९८ मा स्थापना भएको यसको सहायक कम्पनीहरूले विश्वव्यापी रूपमा मनोरञ्जन, कृतिम बौद्धिकता र अन्य प्रविधि लगायत इन्टरनेटसँग सम्बन्धित विभिन्न सेवा र उत्पादनहरूको बजारीकरण गर्दछ। यसको प्रधान कार्यालय सेन्जेनको नान्सन जिल्लामा रहेको छ।
टेन्सेन्ट विश्वको सबैभन्दा ठूलो भिडियो गेम विक्रेता हो, साथै सबैभन्दा आर्थिक रूपमा मूल्यवान कम्पनीहरू मध्ये एक हो। यो सबैभन्दा ठूलो सामाजिक सञ्जाल, उद्यम पूँजी, र लगानी निगमहरू मध्ये एक हो। यसको सेवाहरूमा सामाजिक सञ्जाल, सङ्गीत, वेब पोर्टलहरू, ई-वाणिज्य, मोबाइल गेमहरू, इन्टरनेट सेवाहरू, भुक्तानी प्रणालीहरू, स्मार्टफोनहरू, र बहुखेलाडी अनलाइन गेमहरू समावेश छन्। यसले तत्काल सन्देश वाहकहरू टेन्सेन्ट क्युक्यू, विच्याट सञ्चालन गर्दछ, र क्युक्यू डटकम सञ्चालन गर्दछ। यसको स्वामित्व टेन्सेन्ट सङ्गीत पनि रहेको छ। Wikipedia
स्थापना भएको मिति:
१९९८ नोभेम्बर ११
मुख्यालयहरू
वेबसाइट
कर्मचारीहरू
१,११,२२१